मंगलबार, वैशाख ११, २०८१

ज्यान दाउमा राखेर मह शिकार गरिँदै

मेरोन्यूज २०७८ साउन २१ गते ८:४०

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नं ८ कुइनेमङ्गलेको पात्लेखर्कका स्थानीयले झाम्रेबास भिरमा मह शिकार गर्दै । भिरमा चढेर काढ्ने मह बिक्रीबाट स्थानीयले आयआर्जन गर्ने गरेका छन् । तस्वीरः कमल खत्री, रासस

प्रतिक्रिया