शुक्रबार, चैत १६, २०८०

जापानबाट ८ लाख डोज खोप आइतबारसम्म नेपाल आइपुग्ने

मेरोन्यूज २०७८ साउन २० गते २१:०७

काठमाडौं । जापान सरकारको सहयोगमा कोभिड–१९ विरुद्धको आठ लाख डोज अस्ट्राजेनेका खोप आगामी आइतबारसम्म नेपाल आइपुग्ने भएको छ ।

नेपालस्थित जापानी दूतावासले बुधबार १६ लाखमध्येको आधा खोप बिहीबार र शुक्रबार एयरलिफ्ट हुने र शनिबार र आइतबार नेपाल आइपुग्ने जानकारी दिएको छ ।

प्रतिक्रिया