शनिबार, वैशाख १५, २०८१

एकै दिन झण्डै ३ हजारमा कोरोना पुष्टि, २३ जनाको मृत्यु

मेरोन्यूज २०७८ साउन १८ गते १७:१८

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । सोही अवधिमा २३ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया