शनिबार, वैशाख ८, २०८१

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षकले मागे माफी

मेरोन्यूज २०७८ साउन १८ गते १६:२९

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् ।

पदबाट राजीनामा दिएसँगै दिएको अभिव्यक्तिले विवाद भएपछि उनले सार्वजनिक रुपमा नै माफी मागेका हुन् ।

उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीको मानसिकता नै परिर्वतन हुनु पर्ने अभिव्यक्ति दिएसँगै विवादमा आएका थिए ।

प्रतिक्रिया