शनिबार, फागुन १२, २०८०

माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड

मेरोन्यूज २०७८ साउन १७ गते १०:४६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

आईतबार समसामयीक विषयमाथि छलफल गर्न प्रचण्ड कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा पुगेका हुन् ।

प्रतिक्रिया