शुक्रबार, फागुन १८, २०८०

एनएमबि बैंकले अटो लोन दिने

मेरोन्यूज २०७८ साउन १३ गते १७:५५

काठमाडौं । एनएमबि बैंकले ८ दशमलब ४९ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ । उक्त अटो लोन २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको पनि बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त लोन ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना रहेको छ । विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया