शनिबार, वैशाख १५, २०८१

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त

मेरोन्यूज २०७८ साउन १२ गते १७:४०


काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा.विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. पौडेल युवा अर्थशास्त्री हुन् ।

उनी सँगै अन्य तीन जनाको उपाध्यक्षका दौडधुप रहेको थियो । जसमा डा.शंकर शर्मा, डा.प्रभु बुढाथोकी र डा. तिलक रावल रहेको थिए । बजेट निर्माण र बजेट कार्यान्वयनको अनुगमन, योजना निर्माणमा भूमिका खेल्ने भएकाले आयोगको पदहरुलाई शक्तिशाली मानिन्छ ।

प्रतिक्रिया