बिहीबार, वैशाख ६, २०८१

कोरोना संक्रमण तिब्र रुपमा बढ्दै,

पछिल्लो २४ घण्टामा थप ३,८९९ जनामा कोरोना,२० जनाको मृत्यु

मेरोन्यूज २०७८ साउन १२ गते १६:२४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १७७८ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया