शनिबार, वैशाख ८, २०८१

पुम्दिकोटको विशाल शिव मूर्ति

मेरोन्यूज २०७८ साउन ११ गते ९:२९

पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्ति । पछिल्लो समय यो स्थल धार्मिक एवं अन्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । तस्वीरः जमुनावर्षा शर्मा/रासस

प्रतिक्रिया