बिहीबार, वैशाख १३, २०८१

श्रीस्थानमा बलिरहेको ज्वाला

मेरोन्यूज २०७८ साउन १० गते ८:३९

जाजरकोट । भैरवी गाउँपालिका–१ दैलेखस्थित पञ्चकोशी ज्वाला क्षेत्रमा रहेको श्रीस्थानमा वषौँदेखि बलिरहेको ज्वाला । यहाँ आन्तरिक तथा बाह्य क्षेत्रका पर्यटक आएर पूजाआजा गर्ने गर्छन । तस्वीरः हेमन्त केसी/रासस

प्रतिक्रिया