शुक्रबार, वैशाख ७, २०८१

अस्पतालको शैय्याबाट क्यान्सर पीडित बालकको याचना – “मलाई बचाउनुस”

मेरोन्यूज २०७८ साउन ९ गते ८:१९

रामपुर । ब्लड क्यान्सरपीडित पाल्पा रामपुरका सात वर्षीय बालक अङ्कित राना । उनले अस्पतालको शैय्याबाट आफ्नो उपचारमा सहयोगको गरिदिन याचना गरेका छन् । अहिले उनी उपचारको क्रममा भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको शैय्यामा छन् । तस्वीरः सुशीला रेग्मी/रासस

प्रतिक्रिया