शुक्रबार, वैशाख ७, २०८१

९८ जना सई इन्सपेक्टर बढुवाको सिफारिसमा (नामावलीसहित)

मेरोन्यूज २०७८ साउन ८ गते ७:०५

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी तर्फको ९८ जना नायव निरिक्षक (सइ) लाई प्रहरी निरिक्षक (इन्सपेक्टर) मा बढुवा गर्न सिफारिस गरेको छ ।

बिहीबार बसेको बढुवा समितिको बैठकले ९८ जना सईलाई इन्सपेक्टर बनाउन सिफारिस गरेको हो । बढुवासूचीमा को को परे ? उम्मेदवारको नामसहित

प्रतिक्रिया