शनिबार, वैशाख १५, २०८१

प्रहरीको दुख: ओखलढुङ्गामा गाँजा फडानी गर्दै

मेरोन्यूज २०७८ साउन ७ गते ९:१७

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको केत्तुके र मानेभञ्ज्याङमा किसानले लगाएको गाँजा फडानी गर्दै सुरक्षाकर्मी । मानेभञ्ज्याङ गाउँपालिकाको अधिकांश स्थानमा स्थानीयले व्यावसायिक रुपमा गाँजाखेती गर्दै आएका छन् । तस्बिरः पूर्णप्रसाद न्यौपाने÷रासस

प्रतिक्रिया