शुक्रबार, चैत १६, २०८०

कोरोनाविरुद्धको खोप लगाउन छुटेका पत्रकारलाई आज खोप दिईने

मेरोन्यूज २०७८ साउन ६ गते ११:२३


काठमाडौं । नेपाल पत्रकार महासंघको पहलमा कोरोनाविरुद्धको खोप लगाउन छुटेका पत्रकारका लागि आज काठमाडौंका ५५ वटै खोप केन्द्रबाट खोप लगाउन पाइने व्यवस्था गरिएको छ ।

पत्रकार भएको खुल्ने (नेपाल पत्रकार महासंघको परिचयपत्र, सूचना विभागको कार्ड वा मिडिया हाउसको कार्ड)परिचयपत्रका आधारमा खोप लगाउन पाउँने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए । उनले सबै पत्रकारलाई खोप लगाउन आग्रह समेत गरे ।

प्रतिक्रिया