शुक्रबार, वैशाख ७, २०८१

युवा संघले शंख फुकेर जलाए माधव नेपालको पुत्ला (तस्वीरहरू)

जुली गिरी २०७८ साउन ४ गते १५:३५

काठमाडौँ । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघले पार्टी नेता माधव नेपालको पुत्ला बनाएर जलाएका छन् । उनीहरूले शव बोक्ने खट बनाएर पुत्ला राखेर बालकुमारीस्थित खोला किनारमा लगेर जलाएका हुन् ।

युवा संघले शंक फुकेर पत्लालाई खोला किनारामा लगेर जलाएका हुन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया