बुधबार, वैशाख ५, २०८१

एमालेका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण

मेरोन्यूज २०७८ साउन ४ गते १३:४५

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मतदान गर्ने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएकाे छ । साेमबार बसेकाे पार्टीको केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा मतदान गर्ने सांसदहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रतिक्रिया