आइतबार, असोज १०, २०७८

प्रधानमन्त्री देउवाको प्रस्तावमाथि प्रचण्डको समर्थन

मेरोन्यूज २०७८ साउन ३ गते १९:२१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको प्रस्तावमाथि समर्थन जनाएका छन् ।

Advertisement

प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रधानमन्त्री देउवाले राखेको प्रस्तावमाथि प्रचण्डले समर्थन जनाएका छन् ।

प्रतिक्रिया