बिहीबार, वैशाख १३, २०८१

कोभिडसहित तीन अध्यादेश संसदमा पेस

मेरोन्यूज २०७८ साउन ३ गते १७:११
फाइल तस्बिर


काठमाडौं । कानुन न्याय संसदिय मामिला मन्त्री ज्ञनेन्द्र कार्कीले संसदमा तीन अध्यादेश संसदमा पेस गरेका छन् । उनले आइतबार बसेको प्रतिनिधि सभा बैठकमा कार्कीले सपथ सम्बन्धी अध्यादेश,कोभिड सम्बन्धी अध्यादेश र औषधि अध्यादेश २०७८ संसदमा पेस गरेका हुन् ।

प्रतिक्रिया