बिहीबार, वैशाख १३, २०८१

देउवालाई विश्वासको मत दिने तर सरकारमा नजाने : रामकुमारी झाँक्री

मेरोन्यूज २०७८ साउन ३ गते १६:१९

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । संसद भवनमा पत्रकारसँग संप्क्षित कुरा गदै उनले अहिलेको प्रधानमन्त्री देउवालाई मत दिने तर सरकारमा आफुहरु नजाने उनले जानकारी दिइन् ।

प्रतिक्रिया