मंगलबार, वैशाख ४, २०८१

धान खेतमा युरिया मल छर्दै किसान

मेरोन्यूज २०७८ साउन ३ गते ९:११

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ ढाँणका किसान धान खेतमा युरिया मल छर्दै । युरियाको अभाव भएपछि किसान भारतबाट ल्याएको गुणस्तरहीन मल खेतमा हाल्न बाध्य छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया