शुक्रबार, वैशाख ७, २०८१

कार्यव्यवस्था परामर्श समितिको बैठक १० बजे

मेरोन्यूज २०७८ साउन ३ गते ८:५२

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान १० बजे बस्दै छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने बैठकमा प्रतिनिधि सभाका बैठक सञ्चालन र व्यवस्थित बनाउने विषयमा छलफल हुने छ ।

संसद अधिवेशन सुरु हुनु अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने गर्दछ । जटिल विषय र सदन अवरुद्ध भएको अवस्थामा पनि सदनलाई चलायमान बनाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने गर्छ ।

प्रतिक्रिया