शुक्रबार, वैशाख १४, २०८१

थप २,९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु

मेरोन्यूज २०७८ साउन १ गते १६:४३

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १७७५ जनामा संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया