बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश (भिडियो)

काठमाडौँ । गत मंगलबार प्रधानमन्त्रीको सपथ लिएका शेरबहादुर देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सरेका छन् । प्रधानमन्त्री देउवा बिहान (१०ः०३) बजेको शुभ साइतमा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।

देउवालाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए ।

प्रतिक्रिया