शनिबार, वैशाख ८, २०८१

प्रधानमन्त्री ओलीले २ बजे सम्बोधन गर्ने

मेरोन्यूज २०७८ असार २९ गते १०:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बालुवाटारमा स्थायी कमिटी बैठक पनि बोलाएका छन् । बैठक पछि ओलीले २ बजे बालुवाटारबाटै सम्बोधन गर्न लागेको उनको सचिवालय स्रोतले बताउँछ।

प्रतिक्रिया