शुक्रबार, चैत १६, २०८०

सर्वाेच्चकाे फैसलाकाे विपक्षी गठबन्धन आबद्ध ५ महिला संघद्वारा स्वागत

मेरोन्यूज २०७८ असार २८ गते २०:२१

काठमाडाैं । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतकाे फैसलाकाे विपक्षी गठबन्धन आबद्ध ५ महिला संघले स्वागत गरेका छन् । आज साँझ संयुक्त स्वागत वक्तव्य जारी गर्दै उनीहरूले सर्वाेच्चकाे फैसलाले संविधानकाे रक्षा र लाेकतन्त्र तथा विधिकाे शासनकाे स्थापना गरेकाे बताएका हुन् ।

प्रतिक्रिया