बिहीबार, वैशाख १३, २०८१

सर्वाेच्चकाे फैसलाकाे स्वागतमा नेविसंघकाे दीपावली

मेरोन्यूज २०७८ असार २८ गते १९:३४

काठमाडाैं । नेपाली कांग्रेसकाे भातृ संगठन नेविसंघले सर्वाेच्च अदालतकाे फैसलाकाे स्वागत गर्दै दीपावली गरेकाे छ । नेविसंघ समर्थित विद्यार्थीले आज साँझ माइतीघर मण्डलामा दीपावली गरेका हुन् ।

प्रतिक्रिया