शनिबार, वैशाख १५, २०८१

प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउन सर्वोच्चकाे आदेश

मेरोन्यूज २०७८ असार २८ गते १३:३०

काठमाडौं । सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ । आज प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सुनुवा गर्दै सर्वोच्चले साउन ३ गते प्रतिनिभि सभाको बैठक बोलखाउन आदेश दिएको हो ।

प्रतिक्रिया