बिहीबार, चैत १५, २०८०

१३ घण्टापछि सकियो एमाले कार्यदलको बैठक

मेरोन्यूज २०७८ असार २७ गते २२:१८

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । पार्टीको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज विहान सवा ९ बजेदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको हो ।

पार्टीको विवाद मिलाउने प्रयास स्वरुप बसेको कार्यदलको बैठक १३ घण्टापछि सकिएको छ । राति १० बजे सकिएको हो ।

प्रतिक्रिया