आइतबार, जेठ ६, २०८१

प्रधानमन्त्री ओलीद्धारा वीर अस्पतालको नव निर्मित ५ सय शैय्याको सर्जिकल भवनकोे उद्घाटन

मेरोन्यूज २०७८ असार २७ गते ८:३२

काठमाडौं । वीर अस्पतालको नव निर्मित सर्जिकल ब्लकको प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उदघाटन गरेका छन् ।
५ सय शैय्या क्षमताको उक्त ब्लकको आइतबार (आज) प्रधानमन्त्री ओली उद्घाटन गरेका हुन ।

Advertisement

उक्त भवनको शिलान्यास गत २०७४ फागुन २५ गते प्रधानमन्त्री ओलीले नै गरेका थिए ।

उक्त भवनबाट कोरोनाका बिरामीका उपचार हुदै आएको छ । उक्त भवनमा उपचारर १ हजार ७ सय जना कोरोना संक्रमण जिते घर फर्किएका अस्पतालका कोभिड युनिफाईडका प्रमुख डा. जागेश्वर गौतमले बताए । उनका अनुसार २ सय जनाले कोरोना संक्रमितले ज्यान गुमाए थिए ।

प्रतिक्रिया