बिहीबार, वैशाख १३, २०८१

प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित (नामावलीसहित)

मेरोन्यूज २०७८ असार २५ गते ८:५३

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लिइएको परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको विज्ञापनानुसार लोकसेवा आयोगबाट २०७७-०८-१८ देखि २०७७-०८-२० गतेसम्म सञ्चालित लिखित परीक्षाको नतिजा असार २४ गते प्रकाशित गरेको हो । सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी भएका मध्ये ५१३ जना उत्तीर्ण भएका छन् ।

उत्तीर्णको सुची यस्तो छ

प्रतिक्रिया