आइतबार, जेठ ६, २०८१

कोरोना संक्रमण हावाबाट पनि सर्छ : डा.पौडेल

मेरोन्यूज २०७८ असार २३ गते १७:५१


काठमाडौं । कोरोना संक्रमण हावाबाट सर्ने हुदाँ सचेत बन्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए ।

Advertisement

उनका अनुसार हामी बस्ने कोठाहरु, कार्यालयमा वा सार्वजनिक बसहरुमा हावा ओहोर दोहोर हुने प्रकारको हुनुपर्छ ।

पछिल्लो अध्ययनहरुले कोरोना संक्रमण हावाबाट पनि सर्ने देखिएका छन् ।

प्रतिक्रिया