आइतबार, जेठ ६, २०८१

थप २ हजार ६३४ जनामा कोरोना पुष्टि, १५ जनाको निधन

मेरोन्यूज २०७८ असार २२ गते १६:५२

काठमाडौँ । आज मंगलबार थप दुई हजार ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५८५ जनामा गरिएको परीक्षणमध्ये करिब २६ जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

सोही समयमा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । यस्तै, एक हजार ५६५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया