शुक्रबार, चैत १६, २०८०

दुई सचिवकाे पदस्थापन, तीनकाे सरूवा

मेरोन्यूज २०७८ असार २१ गते २१:३०

काठमाडाैं । सरकारले बढुवा भएका दुई सचिवकाे पदस्थापन गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले सहसचिव मधुसुदन बुर्लाकाेटी र सुशीलचन्द्र तिवारीलाई सचिवमा बढुवा गरी क्रमशः सुदूरपश्चिम प्रदेशकाे प्रमुख सचिव र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणकाे सचिवमा पदस्थापन गरेकाे हाे ।

बैठकले तीन सचिवकाे सरूवासमेत गरेकाे छ । बैठकले सुरेश आचार्य, रामकृष्ण सुवेदी र ताेया ज्ञवालीकाे सरूवा गरेकाे छ ।

प्रतिक्रिया