शनिबार, वैशाख १५, २०८१

बिपक्षी गठबन्धनका विद्यार्थी संगठनले संविधानमाथिको अतिक्रमणविरुद्धको संविधान प्रदर्शन गर्ने

मेरोन्यूज २०७८ असार २१ गते १०:४८

काठमाडौं । बिपक्षी गठबन्धनका संयुक्त विद्यार्थी संगठनहरु आज पनि संविधानमाथिको अतिक्रमणविरुद्ध संविधान प्रदर्शन गर्ने भएको छ । नेबिसंघ , माधव नेपाल समूहका अनेरास्ववियु , अखिल क्रान्तिकारीसहितका ५ विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको संविधानमाथि गरेको असंवैधानिक कदमको विरुद्ध माइतघर मण्डलामा २ बजे प्रदर्शन गर्ने जनाएका छन् ।

उनीहरु करिब एक सातादेखि प्रदर्शन गदै आएका छन् ।

प्रतिक्रिया