शनिबार, वैशाख ८, २०८१

‘अस्मिता धामीकाे हत्यारा छिटो पत्ता लगाउँन गृह मन्त्रालयले काम गरिरहेको छ ’

मेरोन्यूज २०७८ असार २० गते १४:०८

काठमाडौं । डडेलधुराकी अस्मिता धार्मीको हत्यारा छिटोभन्दा छिटो पत्ता लगाउन गृह मन्त्रालय संवेदनशिल भएर काम गरिरहेको गृहमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । उनले आइतबार बसेको राष्ट्रिय सभा वैठकमा बोल्दै अस्मिता धार्मीको हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाएर कानुनको दायरामा ल्याउँने उनले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गृहमन्त्रीलाई महराको प्रश्न : अस्मिता धामीले पनि निर्मला पन्तकै नियति भोग्नुपर्ने हो ?

पशुराम नगरपालिका ८ को आधारभुत स्वास्थ्य कार्यालयको कार्यालय सहयोगी अस्मिता धामी बेपता भएको चार दिनपछि हत्या भएको अवस्थामा शर्व भेटिदाँ पनि गृह मन्त्रालयले चासो नदिएको राष्ट्रिय सभा सदस्य महेश कुमार महराले आरोप लगाएका थिए ।

प्रतिक्रिया