बिहीबार, वैशाख ६, २०८१

एमाले उपाध्यक्ष गौतम आजको केन्द्रीय कमिटी बैठकमा सहभागि हुने

मेरोन्यूज २०७८ असार १८ गते १०:३५

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम एकता अभियानका संयोजक बामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागि हुन बालुवाटार प्रस्थान गरेका छन् ।

पार्टी संरचना २०७५ जेठ ३ गते अगावैको अवस्थामा फर्किएसँगै उपाध्यक्ष गौतम केन्द्रीय कमिटी बैटकमा सहभागि हुन वालुवाटार गएका हुन् ।

एमाले कै असन्तुष्ट माधव कुमार नेपाल पक्षले भने आजको बैठकमा सहभागि नहुने जनाएको छ ।

प्रतिक्रिया