बुधबार, वैशाख १२, २०८१

रूपा सुनारविरूद्ध सरस्वती प्रधानले दिइन मानव अधिकार आयाेगमा उजुरी (भिडियाे)

मेरोन्यूज २०७८ असार १६ गते १९:२९

काठमाडाैं । बबरमहलकी सरस्वती प्रधानले जातीय विभेद गरेकाे भनी आफूलाई अनाहकमा अप्ठयाराेमा पारेकाे भन्दै रूपा सुनारविरूद्ध मावनअधिकार आयाेगमा उजुरी दिएकी छिन् ।

आज आयाेगकाे कार्यालय हरिहर भवन पुगी उनले आफ्नाे मानवअधिकार हनन् भएकाे भन्दै उजुरी दिएकी हुन् ।

प्रतिक्रिया