शनिबार, वैशाख ८, २०८१

सरकारी पक्षको ४ घण्टा ३३ मिनेट समय बाँकी

मेरोन्यूज २०७८ असार १६ गते १७:१९

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आजको बहस सकिएको छ । बुधबार सरकारको तर्फबाट सहन्यायाधिवक्ताहरु गोपाल प्रसाद रिजाल, संजिवराज रेग्मीसहित ५ जनाले बहस गरेका थिए ।

सरकारी वकिलको बहस सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहस बिहीबार पनि जारी हुनेछ । अब प्रधानमन्त्रीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीको समय अब ४ घण्टा ३३ मिनेट बाँकी रहेको छ ।

प्रतिक्रिया