शुक्रबार, वैशाख १४, २०८१

क्रियाशील सदस्यताकाे विवाद टुंग्याउन देउवाले बाेलाए पदाधिकारी बैठक

मेरोन्यूज २०७८ असार १२ गते २१:४३

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्ताकाे विवाद टुंग्याउन पदाधिकारी बैठक बाेलाएका छन् । पार्टीकाे १४ औं महाधिवेशनकाे समयमा छलफल गर्न आइतबार अपराह्न २ बजे आफ्नै निवास बूढानीलकण्ठमा बैठक बाेलाएका हुन् ।

क्रियाशील सदस्यता वितरणमा देखिएकाे विवाद टुंग्याउने समय असार २० गतेसम्म तोकिएको छ । कांग्रेसकाे महाधिवशेन आगामी भदौ १६-१९ गतेसम्म निर्धारण गरिएकाे छ ।

प्रतिक्रिया