शनिबार, वैशाख ८, २०८१

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

मेरोन्यूज २०७८ असार ११ गते ११:५०


काठमाडौं । शुक्रबार (आज) नेपाली बजारमा सुनको मूल्य बिहिबार समान रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहिबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार सोहि मुल्यमा किनबेच भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको महासंघको भनाई छ ।

प्रतिक्रिया