शुक्रबार, वैशाख १४, २०८१

४ अनलाइन कालाेसूचीमा

मेरोन्यूज २०७८ असार १० गते १९:४३

काठमाडाैं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लंघन गरेकाे भन्दै ४ वटा अनलाइनलाई कालाेसूचीमा राखेकाे छ ।

गत साउनदेखि असार पहिलाे हप्तासम्म इहिमालयटाइम्स डटकम, वीरगन्जसिटी डटकम, एनआरएनखबर डटकम र काेशीपाटी डटकमलाई कालाेसूचीमा राखेकाे हाे ।

साेही अवधिमा काउन्सिलले १३ वटा अनलाइनलाई समाचार सामग्रीमा समेटिएकाे विषयलाई लिएर ध्यानाकर्षण गराएकाे छ ।

प्रतिक्रिया