शुक्रबार, चैत १६, २०८०

सुदूरपश्चिम प्रदेश सरकारद्वारा २८ अर्बभन्दा बढी बजेट विनियोजन (पूर्णपाठ)

मेरोन्यूज २०७८ असार १ गते १८:३३


कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले प्रदेश सभामा मंगलबार चालूतर्फ ८ अर्ब ३२ करोड ३६ लाख ४० हजार ७ सय ४१, पुँजीगततर्फ ९ अर्ब २८ करोड ८२ लाख ३५ हजार ९ सय ३६, वित्तीय व्यवस्थातर्फ ४० करोड र अन्तर सरकारी वित्तिय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजना गरेका छन् ।

प्रतिक्रिया