बिहीबार, वैशाख १३, २०८१

लुम्बिनी प्रदेशमा ४१ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ)

मेरोन्यूज २०७८ असार १ गते १७:३५

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट ल्याएको छ ।

प्रदेश सरकारले मंगलबार प्रस्तुत गरेको बजेटअनुसार चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

प्रतिक्रिया