आइतबार, जेठ ६, २०८१

उपत्यकामा निषेधाज्ञा : होटल रेष्टुरेन्टले टेक-अवे सेवा दिन सक्ने

मेरोन्यूज २०७८ जेठ ३० गते १६:३२

काठमाडौं । आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया