आइतबार, जेठ ६, २०८१

आन्दोलनमा सहभागी नागरिक अगुवाहरू पक्राउ

मेरोन्यूज २०७८ जेठ २८ गते १२:३९

काठमाडौँ । वृहत नागरिक आन्दोलनमा सहभागी नागरिक अगुवाहरू पक्राउ परेका छन् । उनीहरूलाई प्रधानमन्त्री निवास बालुवाटारबाट पक्राउ गरेको हो ।

Advertisement

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपलगायतका विषयमा विरोध जनाएका उनीहरूलाई पक्राउ आज शुक्रबार पक्राउ गरेको हो । सर्वोच्चको आदेशविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै विरोधमा सहभागी सञ्जिव उप्रेती, नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये केहीलाई प्रहरीले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको छ ।

प्रतिक्रिया