आइतबार, जेठ ६, २०८१

थप ३,७४९ जनामा कोरोना पुष्टि,५,२९३ जना निको भए

मेरोन्यूज २०७८ जेठ २७ गते १७:२६

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ पीसीआर २ हजार ८७४ सय जनामा र ५ हजार ३३७ एन्टिजेन परीक्षण ८७५ जना गर्दा कुल ३हजार ७४९ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २९३ कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना निको दर ८५. ६९ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ ।

Advertisement

प्रतिक्रिया