शनिबार, वैशाख ८, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले मागे विश्वासको मत

मेरोन्यूज २०७८ जेठ २७ गते १२:०१

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभामा विश्वसको मत मागेका छन् । उनले प्रदेश सभामा सम्बोधन गर्दै विश्वासको मत मागेका छन् ।

प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री गुरुङले अहिलेको सरकारले संघियता कार्यन्वन गर्न भुमिका खेलेको बताए ।

(यसअघि प्रकाशित समाचार शीर्षकमा अन्यथा भएकाले गम्भिर क्षमायाचनासहित सच्याइएको छ। सम्पादक)

प्रतिक्रिया