आइतबार, जेठ ६, २०८१

ब्ल्याक फंगसबाट धनगढीमा एकको मृत्यु

मेरोन्यूज २०७८ जेठ २० गते २१:३५

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना म्युकोमाइकोसिस ब्ल्याक फंगस सङ्क्रमितको मृत्यु भएको छ ।

Advertisement

यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको सो समस्याका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया