आइतबार, जेठ ६, २०८१

नेपाल आइपुग्यो जापानले दिएको स्वास्थ्य सहायता सामाग्री

मेरोन्यूज २०७८ जेठ २० गते १७:५४

काठमाडौं । नेपाललाई जापानले कोभिड–१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सहायता उपलब्ध गराएको छ । जापानले पठाएको १ सय ६० थान अक्सिजन कन्सनट्रेटर सहयोग नेपालले आइपुगेको छ ।

Advertisement

परराष्ट्र मन्त्रालयका अनुसार थप ६ वटा एम्बुलेन्स आउने तयारीमा रहेका छन् । जापानले उपलब्ध गराएको २५ थान ब्लड ग्याँस एनालाइजर्स र २५ थान अल्ट्रासाउन्ड इमेज जडान गरिएको मन्त्रालयले जनाएको । सहयोगको लागि परराष्ट्रले जापानलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया