बुधबार, मंसिर २०, २०८०

विदेशबाट नेपाल आउन

७२ घन्टाकाे काेराेना परीक्षण रिपाेर्ट र १० दिन क्वारेन्टिन बस्न हाेटल बुकिङ अनिवार्य (मापदण्डसहित)

नेपाली तथा विदेशी नागरिक विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड, २०७८ स्वीकृत

मेरोन्यूज २०७८ जेठ १७ गते २१:४०

काठमाडाैं । अब विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले ७२ घन्टाकाे काेराेना परीक्षण रिपाेर्ट र १० दिन क्वारेन्टिन बस्न हाेटल बुकिङ अनिवार्य गरेपछिमात्र सरकारले अनुमति दिने भएकाे छ ।

साेमबार साँझ बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपाली तथा विदेशी नागरिक विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड, २०७८ स्वीकृत गरेकाे छ ।

प्रतिक्रिया